वामी आएर पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले के भने? हेरौ भिडियो

ताजा खबर राजनिति समसामयिक

अनिश शर्मा गैरे, बुद्धभुमी

नया शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई बागलुङ जिल्लाको तुफानी दौडमा छन् ।

असल राजनीति र समावेसी विकासको लागि मध्यपहाडी लोकमार्ग (चिवा भञ्ज्याङ पाँचथरदेखि झुलाघाट वैतडीसम्म) चलिरहेको जनसंवाद यात्राको क्रममा उनी आइतवार गुल्मीको वामीमा पनि पसे ।

नया शक्ति पार्टी गुल्मीका संयोजक तेजेन्द्र थापा सहितको सक्रियतामा उनी वामी आएका हुन् । मुसिकोट नगरपालिकाले आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा उनी सहभागी भए ।

सो अवसरमा उनले के भने त ? हेरौ भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *