पलाष्टिक जन्य पदार्थको निरुत्साहित गर्न बिद्यालयमा सालको टपरी प्रयोग गर्ने (फाेटाे फिचर)

ताजा खबर प्रबिधि

टोपलाल अर्याल, गुल्मी, ७ फागुन ।

सिद्धबाबा मावि रेसुङ्गा नगरपालिका ८ ले बिद्यालयमा पलाष्टिक जन्य पदार्थको निरुत्साहित गर्न बिद्यालयमा सालको टपरी प्रयोग गर्ने अभियान थालेको छ । जसका लागि बिद्यालयमा शिक्षक, शिक्षिका र बिद्यार्थीहरुले टपरी निर्माण गर्दै ।

फोटो फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *