गुल्मीमा भिरबाट लडेर युवाको मृत्यु

बिशेष

अनिल खत्री   फागुन, गुल्मी ।

गुल्मीमा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर १ लिम्घा निवासी २४ वर्षिय शिब बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए ।
बिहिवार बिहान ससुरालिबाट घर फर्किने क्रममा लिम्घाको चोक भलाए भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरी जनाएको छ । बिक भिरबाट लडेर करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *